प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्यै देखिन : देव वज्राचार्य

साहित्य नेपाल September 9, 2017 गित

प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्यै देखिन
प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्यै देखिन

रुझेका परेलाहरु मैले कहिल्यै ओभानो देखिन
प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्यै देखिन

नझार आँसु यहाँ आँसुको मोल कहाँ छ र ?
कसैलाई नपोख वह सुनिदिने को छ र ?
प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्यै देखिन

रोइ रोइ जिउनुभन्दा हाँसीहाँसी बाँच्न सिक
जब रीतै यस्तो यहाँ घामपानी खप्न सिक
प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्यै देखिन

गीतकार: देव वज्राचार्य
स्वर संगीत:भजन शिरोमणि भक्तराज आचार्य

Please follow and like us:
103 Readers have read this post.

Related Post