मुक्तक

ज्ञवालि बसन्त साहित्य नेपाल August 30, 2017 मुक्तक

सपनामा तिमि संग कुरा गर्ने गर्दछु

फेरी जिस्काउछौ इसाराले , आखा तर्ने गर्दछु

 

भन्नु पो भएन, तिम्रो फोटो पठाउछौ नि जब

तिमिलाई हेरेर म मख्ख पर्ने गर्दछु ।

ज्ञवाली बसन्त
गुल्मी

Please follow and like us:
67 Readers have read this post.

Related Post