राजेश दाई

साहित्य नेपाल September 9, 2017 हास्यव्यङ्ग्य

Once Rajesh Dai was on world tour! On the way he stopped to a part of India n stayed there for one night! Indians became proud and to honor him by renaming the place name into RAJESTHAN.

 

lionel messi said: You know bro I can spin a football in my finger for 10 mins,can u?
RajesHamal said: oye!! तँलाइ के लागिरा’छ यो पृथ्बी कसरी घुमिरा’छ?

 

राजेश हमालः रजनी, तलाई एउटा प्रश्न सोधौँ?
रजनीकान्तः सोध् न ।
राजेश हमालः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?
रजनीकान्तः कति गाह्रो प्रश्न सोधेको । उत्तर आफै भन् ।
राजेश हमालः त्यो त मै हो नि ।
———————
घरमा बुढीसँग रजनीकान्तः बुढी, तलाई एउटा प्रश्न सोधौँ?
बुढीः सोध्नु न ।
रजनीकान्तः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?
बुढीः तपाई हो नि ।
रजनीकान्तः होइन, राजेश हमाल हो ।

 

 

Please follow and like us:
52 Readers have read this post.

Related Post