Category: कथा

  • सौता

    प्रेम, सम्बन्ध वा भावीको लेखान्त केलाई मान्नुपर्ने हो मान्छेले ? के प्रेम र सम्बन्ध एकै तत्व हुन् ? एउटा मान्छेले एकै समयमा दुईजनालाई प्रेम गर्नु सम्भव छ ? कि प्रेम शब्द नै भ्रमको अर्को नाम हो ?

    59 Readers have read this post.
  • मेरी लुखुरी – मन पौडेल

    तपाईंकी कस्ती छिन् ? मोटी छिन् कि छरिती ? भच्याक छिन. कि सुकसुकाउँदी ? डणाँक छिन् कि लुरी ? डरलाग्दी छिन् कि माया लाग्दी, भयानक छिन् कि कल्कुलाउँदी ? एक क्विन्टलकी छिन् कि एक मुठ्ठी कि ?

    52 Readers have read this post.
  • अनिकालको बीउ – युवराज नयाँघर

    आकाश हेररिहेकाहरू धर्ती हेर्न थाले ।
    पानी नपरेर धर्ती फुटिरहेथ्यो पटपटी । बल्ल मौसम बदलियो र पोखियो दसैँभर ि। आकाश नबर्सिउन्जेल जताततै त्राहिमाम् । सबै भर माथिकै । मास् ितरबाट थोपै नचुहिएपछि परेन त बित्यास ।

    51 Readers have read this post.
  • लोप जीन -सरुभक्त

    श्रवणकुमार उसको नाम होइन । धार्मिक कथामा बाबुआमाप्रति अनन्य भक्तिका नायक जो दशरथद्वारा मारिएका थिए, अयोध्याका राजा । तर, ऊ जहाँ बस्छ त्यहाँका छरछिमेकहरू उसलाई श्रवणकुमार भनी सम्झन्छन् ।

    50 Readers have read this post.