makeup

साहित्य नेपाल September 9, 2017 हास्यव्यङ्ग्य

कालेकी बुढी एकाबिहानै उठेर मेकअप गर्दै थिइन । यो देखेर

काले – होइन यो बहुलाई कि क्या हो एका बिहानै उठेर makeup पो गर्दै छे त! झन बुढिको हात को मिठो चिया खान पाइयला भनेको त ।

काली – नकराउन बुढा ! Facebook चलाउन पर्‍यो भनेर मोबाइल खोल्न लाको मरिगए खुलेन के !
काले- होईन अनि मेकअप किन नि ?

काली- मोबाइलको लक मा मेरो अनुहारको फोटो राखेको makeup नगरिकन त खुल्दै खुल्दैन के ?

Please follow and like us:
45 Readers have read this post.

Related Post