कविता

प्रेम परिभाषा -प्रणय देव कवि भद्र श्री

विरत्त,पिडा ,तनाव ,जलन, तड्पन्, धिक्कार , बल्कीएकाे मस्तिष्क, विष्फोटीत भाव हरु वियोग प्रेम काे फ्लास ब्याक का चाेट,ब्यथामा

प्रेम परिभाषित परिभाषा हरु धेरै छन्।
प्रेमक स्वरुप खै कस्तो हुन्छ थाहा छैन।
एउटै कुरा “लव इज ब्लाइन्ड” भन्न मन लाग्छ ।
साँचाे माया गरेर हाेला साइकाेसिस ,
स्केजाेफ्रेनिया भएको छ।
सत्य प्रेममा के हुदैना वियोग ,राेदन,
आँसु, पिर , व्यथा ,चाेट,वेदना ,
विरत्त,पिडा ,तनाव ,जलन, तड्पन्, धिक्कार ,
बल्कीएकाे मस्तिष्क, विष्फोटीत भाव हरु
वियोग प्रेम काे फ्लास ब्याक का चाेट,ब्यथामा
पाेष्ट ट्रामेटिक स्ट्रेस हरु
भित्र भित्रै काे हाइपर टेनसन,हाई ब्लड पेसर फ्रस्ट्रेसन ,डिप्रेसन,बढ्दै गयाे
म्यानिक डिप्रसेन माैलीदै गयाे।
क्यालटाेमेनिया अनी डिसप्यानिया,
कार्डीयाेमायाेपाथी ,आरथाेमाेजेनिक
ट्राईकापिस्ड भल्भ
माइट्रल भल्भ
पल्मनरि भल्भ
आराेटीक भल्भ हरु सारा बन्द भयाे
सुपिरीएर, इनफेरीएर भिना,काभा बाट
बग्दैनन् रगत हरु
कनगेस्टीभ हार्ट फेलर
बन्द भयाे हार्ट पल्पीटेसन
श्वास नली मा श्वास छैन।
ट्रेकिया, ब्रनकेश सुकेको छ।
पल्मनरी धमनी
पल्मनरी शीरा मा
रत्त प्रणाली बन्द भएकाे छ।
चल्दैन मुटु काे धड्कन ,स्पनदन
मर् याे माया गर्ने मुटु अब सास नै कहाँ छ र ?
मरेकाे मुटु काे चाहाना प्रेम ,याेवना
निम्फाेमेनिया मन का रहर कति थिऐ
सबै मरेर गए
बुझ्याे हाेला चित्त मन हेरेर सारा
सिधियाे एउटा प्रेम जीवन एकहाेराे माया गरेर
प्रेम स्वार्थ नजानेर …….

प्रणय देव कवि भद्र श्री द्वरा रचित पुस्तक
“अतृप्त याद” गध्य कविता सङ्ग्रह बाट साभार गरिएकाे

साहित्य नेपाल

साहित्य नेपाल एउटा निष्पक्ष साहित्य ब्लग हो । विशेष गरी यस ब्लगलाई हामि बिद्यार्थी समुहले साहित्य क्षेत्रका समाचार, घटना, मनोरञ्जान तथा अन्य विविध पक्षलाई समेट्ने प्रयास गरि बनाएका हो।

सम्बन्धित लेखहरू

यो पनि जाँच गर्नुहोस्
Close
Back to top button