धोका-सविन जंग कार्की
छाडी गइ भन्दै के औकात छ र तेरो अँ! ठिकै त भनि टन धन सम्पति पैसा छैननि मेरो।।
सोच्थे हाम्रो माया समुन्द्र भन्दा नि गहिराेआज यही मायाले ल्याइदिएको छ आँखाभरि आँसुको पहिरो ।।
लगाथियो हामी हौं २ शरीर एक प्रण अँह! गलत रहेछु म, इच्छा रैछ उसको हानी धोकाको बाण।।
मेरो सपना उसको खुसी ,उसको सपना मेरो रगत चुसिआहा! रमाई रहेकी छिन् उनी आज अरु सँगै मेरो हरेक सपनालाई उसको पापी खुटाले कुची ।।
जति जलेको छ मन मेरो आजअँह! नजलेको होला खुद आँगो पनि जति झुकेको थिए म माया बचाउनको खातिरअँह! झुक्या छैन फलको हागो पनि ।।
खुसी छैन मनमा पिरको बादले ढाकेको छ सायद ! अब त लाग्छ कालले मेरै प्रण मागेको छ।।
कोही छैनन् साथमा एक्लो छुम बोहुला हैन मोहदय सिर्फ धोका पाएको अभागी प्रेमी हु ।।
झरको पात झै भएको छु म न त जोडन मिल्छ न त फेरि पलाउननैकिन गर्यौं नौटंकी माया प्रिय यदि इरादा थियो जलाउननै।।
उसको यादहरुले सताउँछ एकान्त रातमाआरे! कोही सक्छौं भनि लागेर जलाइदेउन यी यादहरू लास जलाउनी घाटमा।।
आज देखि मैले देखाका सपना सबै भए खतम बधाई छ तिमीलाई , मन टुक्राउनि प्रतियोगितामा भएकोमा प्रथम ।।